काठमाडौँ । उपत्यकाको मध्ये भागमा साँझ ४: ३० मा अचानक आकाशमा सलाहका झुण्ड ठुलो मात्रामा देखएको छ । दक्षिण पश्चिम बात पुर्ब तर बहेको हावा संगै सलहका बथान
देखिएको हो । जमिन सतहबाट करिव ३० देखि ४० मिटर माथि यो सलह देखिएको छ । आकाशमा अचानक देखएको सलाह ३० मिनेट सम्म देखिएको र बिस्तारै पुर्व दिशातिर सर्दै सकिएको छ । मंगलबार नै पश्चिम कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । मंगलबार कृषि
अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा सलह देखिए हो । कृषि अनुसन्धान केन्द्रमा सानो संख्यामा सलह फेला परेको कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतका केन्द्र प्रमुख बन्दुराज बरालले बताए । देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

