उग्रचण्डी नालामा नाला हेल्थ पाेष्टकाे शिलान्यास


बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला स्थित नाला हेल्थ पाेष्टकाे शिलान्यास भएको छ । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण जिल्ला आयाेजना कार्यान्वयन ईकाई (भवन) काभ्रेपलान्चोककाे लागत अनुमान रू २, ४६, ६६, ९०९। नवनिर्माण गरिने कुरा बताउनु भएको छ । उक्त भवनकाे बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिं बादे श्रेष्ठकाे प्रमुख आतिथ्यतामा उपप्रमुख रेखा दाहाल, ४ नं वडाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ , वडा अध्यक्षहरू कृष्णप्रसाद दाहाल, चन्द्र खडका, शिवकुमार थापा कार्यपालिका सदस्यहरू , वडा नं ४ का वडासदस्यहरू लगायत स्थानीय राजनैनिक दलका प्रमुखहरू , स्वास्थ्य चाैकी ब्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधिहरू र वडा कार्यालयका कर्मचारीहरूकाे सहभागितामा सम्पन्न भएको छ।

 

यसमा तपाइको मत