मानिस हराएको सूचना


मानिस हराएको सूचना
मिति २०७८ /०८/०२१ गते बेलुका अन्दाजी ७:०० बजे धादिङ थाक्रे-०३ डाँडागाउँबाट अन्दाजी ३३ बर्षिया रातो रंगको कुर्ता सुरुवाल लगाएकि गङ्गा पुरी नाम गरेकी महिला हराईरहनुभएको हुनाले भेट्नुहुने जो कोही ब्यक्तिले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला वा निम्न सम्पर्क नम्बरहरुमा खबर गरिदिनुहोला |
श्रीराम पुरी (पति):-९८४१९१३९८६
राजकुमार पुरी (देवर ):-९८५१२२३७२६
निर्मल पुरी ‘भोगी'(देवर):-९८५१२०५२३०

यसमा तपाइको मत