पछिल्लो समय महिनापिच्छे नुवाकोटको सडकमा गम्भीर प्रकृति सडक दुर्घटना बढने क्रममा रहेको छ । फागुन महिनामा भएको बस दुर्घटनाले त्रसित नुवाकोटबासीलाई चैत १७ गते भएको सडक दुर्घटनाले झनै तर्साउने काम गरेको छ । नुवाकोटका सडकमा सानो ठुलोगरी सयौ सडक दुर्घटना भएको देखिन्छ ।
सडक दुर्घटनाबाट धनजनको ठुलो नोक्सान हुँदा पनि नुवाकोटका सरोकारवाला र जिल्ला प्रशासन मौन अबस्थामा छ । स्थानीय सरकार हौ भन्नेहरू मेरो पालोमा ठाँउठाँउमा मोटर पुर्यायौ भनी घिरौला जत्रा नाक बनाएर बसेका छन । आफ्नो क्षेत्रमा सार्बजनिक यातायात जान सक्ने हो होइन त्यसको बारेमा प्राबिधिक ज्ञान नभएकाहरु आफ्नो काम देखाउन जबर्जस्त बस टाटा सुमो लगायत मोटर चलाउने काम हुदा सडक दुर्घटना नुवाकोटमा बढदै गएको देखिन्छ । सडकको अबस्थालाई सुधार नगरी हावा भरमा अन्धाधुन्ध रुपमा गाडी सन्चालन गर्दा आज दुर्घटनाले नुवाकोटमा ठुलो धनजनको क्षति भएको देखिन्छ । सडक अबस्था दिनप्रति दिन जिर्ण हुदै गएको छ । नुवाकोटबाट प्रतिनिधित्व गर्ने माननीयदेखी मन्त्रीसम्म यो बिषयमा खासै चासो राखेको देखिदैन । जिल्ला प्रशासन लगायत सरकारी कार्यालयहरुले पनि खासै चासो राखेको देखिदैन । नुवाकोटका यातायात व्यावसायिकहरु पनि खासै चासो राख्दैन । दुर्घटना हुनेबितिकै बिमाको पैसा निकाल्नतिर हत्तार हुने गरेको देखिन्छ । नुवाकोटको बिकासका बारेमा नेता भनाउँदा चुनाब आएपछि ठुला ठुला कुरा गर्न भ्याउनु हुन्छ तर काम चाहि सिन्को भाच्ने हुँदैन । नुवाकोटका नागरिकले अब सरोकारवालाहरुलाई दवाब दिनुपर्छ । दवाब नदिने हो भने नुवाकोटको अबस्था उहि पुरानो नै हुने देखिन्छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

