
हाम्रा नेपाल शान्ति स्काउटका राष्ट्रिय अध्यक्ष श्री. सुधन मरासिनीज्यु बिश्व स्वतन्त्र स्काउट संगठन , पाराग्वे एशिया प्रशान्तिय क्षेत्रीय स्काउट संगठनको गरिमामय अध्यक्ष पदमा निर्बाचित हुनुभएकोमा नेपाल शान्ति स्काउट परिवार र खोज अनलाइनको तर्फ बाट हार्दिक बधाईक साथै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछौ l आशा छ उहाँको कार्यकालमा एशिया क्षेत्रमा स्काउटिंगको बिकाश र बिस्तारमा महत्वपुर्ण भूमिका निर्बाहा गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौ l



