सिल गरेर रामको ‘जन्मस्थल’ बारे अनुसन्धान !


प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै विज्ञहरुले सुझाव दिएका छन्– विभागले आफ्नो अधिकार प्रयोग गरी सो ठाउँलाई विशेष संरक्षित क्षेत्रका रुपमा लिएर अनुसन्धान थाल्नु आवश्यक छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

यसमा तपाइको मत