पेट प्रोडक्ट एण्ड क्लोजर्स म्यनुफ्याकच्यार्स एसोसियसन अफ नेपाल (PPCMA)को चोथो बार्षिक साधारण सभा होटल हिमालय काठमाडौँमा सम्पन्नभयको छ /सो समारोहका स
भापति तथा एसोसियसनको उपाध्यक्ष श्री मिलन प्रेम श्रेष्ठले सम्पूर्ण सदस्यहरुलाई गरिमामय उपस्थिको लागि हार्दिक धन्यवाद दिनुकोसाथै सबै जना एक ढिक्का भएर यस क्षेत्रको बिकाशमा लाग्नुपर्नेमा जोड दिनु भयो /सोहि समारोहमा कोष का अध्यक्षश्री चिरन्जिबी प्रसाद कुइकेलले गत आर्थिक बर्षको आय व्यय प्रस्तुत गर्नु भयको थियो /उक्त समारोहमा एसोसियसनका अध्यक्ष श्री भरतराज आचार्यले सम्पर्ण अतिथि तथा सदस्यहरुमा स्वागत गर्नुका साथै आगामी बर्षको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो /भूकम्प पिडित एक बिध्यालायलाई पेट बोतालकै एउटा कक्षा कोठा बनाउन सहयोग गर्नुका साथै ,आगामी दिनहरुमा पेट प्रोडक्ट एण्ड क्लोजर्स क्षेत्रको उच्च गुणस्तरीयतामा बिशेस ध्यान दिने निर्णय गरियो / उच्च गुणस्तरीयताको लागि अनुगमन टोलि श्री मिलन प्रेम श्रेष्ठको संयोजकत्वमा एक कमिटि निर्माण गरियो /
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

