परिणाम कुर्दा कुर्दै………………


14032016111302cartoon-600x0नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मत गणना अझै जारी छ । फागुन २३ मा भएको केन्द्रीय सदस्यको मतगणना आज चैत १ गतेसम्म पनि चलिरहेको छ । आरक्षणतर्फका केन्द्रीय सदस्यको परिणाम आइसकेको भए पनि खुला र प्रदेशतर्फको भने गणना जारी छ ।

यसमा तपाइको मत