हाल प्रधानमन्त्री केपी
शर्मा ओली चीन भ्रमणमा रहेका बेला एक वर्ष अघि चीन र भारतबीच भएको नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता खारेजीका माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले बुधबार चीन र भारतबीच भएको लिपुलेक सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला लिपुलेक सम्झौताको विषयमा कुरा उठाउन ज्ञापनपत्र बुझाएको तर प्रधानमन्त्रीले सम्झौताको बारेमा छलफलै नगरेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा एक घण्टा प्रदर्शन गरेको हो । नेपाललाई नै जानकारी नदिई नेपालको भूमि लिपुलेकमा भारत चीनले ब्यापारिक नाका खोलेको भन्दै अखिल क्रान्तिकारीले उक्त सम्झौता खारेज गर्न सरकारले पहल नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

