पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना


RPP-Chairman-Lokendra-Bahadकाठमाडौँ : पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द बिरामी भएर आज बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन्।   हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि उनलाई भर्ना गरिएको हो।    पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्तिमा जनाएका छन्। रासस

यसमा तपाइको मत