एसएलसी परीक्षा समितिको बैठक बस्दै, एक घण्टाभित्र नतिजा प्रकाशित हुने


24638काठमाडौँ, २ असार, २०७२ सालको चैत महिनामा संचालित प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा अहिले केही बेरमा आउने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न अहिले सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयमा एसएलसी परीक्षा समितिको बैठक बसिरहेको छ । बैठकले नै नतिजा सार्वजनिक गर्ने भएकोले अब एक घण्टाभित्र नै नतिजा सार्वजनिक हुने स्रोतले बताएको छ ।

यसमा तपाइको मत