विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ। महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवयासीहरुको प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो। बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानबिन गर्न लागेको हो। त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ। सम्बद्ध स्रोतले भन्यो–‘बार काउन्सिलबाट प्रमाणपत्रहरु छानबिन गर्ने निर्णय भएको छ। अब सम्पूणै बार एकाइबाट सबै कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र पठाउनका लागि ती इकाईलाई पत्र लेख्ने तयारी भइरहेको छ। ’ मुलुकमा करिब २ हजार जति बरिष्ठ अधिवक्ता रहेका छन्। १५ हजारको संख्यामा अधिवक्ता रहेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

