किर्तिपुरकी लसता शाक्य मीस तीन नेपाल २०१६ प्रतियोगितामा सहभागिता

- रीदेन महर्जन


14137891_574397352767907_672403948_nमीस तीन नेपाल २०१६ प्रतियोगितामा किर्तिपुरकी लसता शाक्यले पनिसहभागिता जनाउने भइन ।
नेपाल भाषाका सुप्रसिद्ध म्युजिक भिडियो निर्देशक, साहित्यकार एवम् पत्रकार ललेन्द्र शाक्य कि सुपुत्री हुन् । कीर्तिपुर वडा नं. ३, इच्छे टोल चिथुमा निवासी महर्जनले नेपाल अधिराज्य भरका ६२ जना प्रतिस्पर्धी मध्ये किर्तिपुरबाट प्रतियोगितामा प्रतिनिधित्व गरिदैछिन् । हाल हिलटाउन इन्टरनेशन उच्च मा.वि. स्कुल, बाघभैरवस्थान–१ मा कक्षा १० का जेहेन्दार छात्रका रुपमा अध्ययन गरिदै हुनुहुन्छ ।
कीर्तिपुर नगर बाल क्लब अध्यक्षको रुपमा कार्य गरिरहनु भएकिछिन् । उहालाई स्कूलका विभिन्न कार्यक्रमहरु, स्टेजहरुमा डान्स तथा उद्घोषण गरिसकेकी छिन् । भविष्यमा आफुलाई उद्घोषिका तथा कलाकार बन्ने लक्ष्य रहेको छ भनेर खोज अनलाइन पत्रिकालाई जानकारी दिनुभयो । भाद्र १५ गते सम्म मिसटीन  missteen <space>05 to send 33001  मा भोटिङ्ग गर्न सक्नु हुन्छ ।
कार्यव्रmमको फाइनल ग्राण्ड फाइनल भाद्र १६ गते भद्रकालीको शैनिक हलमा हुने कार्यव्रmम रहेको छ ।

यसमा तपाइको मत