नेपालकी सुन्दरी नग्मा श्रेष्ठ ‘वर्ल्ड मिस यूनिभर्सिटी’ प्रतियोगितामा तेश्रो रनरअपको उपाधी जिते

नेपालकी सुन्दरी नग्मा श्रेष्ठलाई बुधबार चिनमा आयोजना भएको ‘वर्ल्ड मिस यूनिभर्सिटी’ प्रतियोगितामा खुशी मिलेको छ  उनले यो प्रतियोगिताको तेश्रो रनरअपको उपाधी जितेकी छिन् । उनले मिस फिटनेशनको उपाधी पनि जितेको जानकारी गराएकी छिन् । यो...