टेक बहादुर सुब्बा टोखा -१५ , महादेबटार गोंगबु.काठमाडौँ

- टेक बहादुर सुब्बा


12695771_956108041105295_1281252276_nकिन रुन्छौ न्याउली यो मध्य रातमा
एक्लै पर्यो कि कसो ?
थोरै छन् हास्नेहरु यहाँ
रुने छन् धेरै जसो //

आए अगुवा तर बाटो भगुवा
के गर्छन कुन्नि अब
खाए डाँडा काडा रुख लहारा
छहरा पहरा सब //

गाए गित घर घर पसी
पुरानै लेग्रो कसी
लाए मित मितेरी सबसित
खाए भ्न्दरमा बसी //

यसमा तपाइको मत