नेपालमा खाद्य सुरक्षाको अनुगमन प्रणाली बिग्रिएको एक प्रतिवेदनले देखाएको छ । बैशाख १२ को महाविनाशकारी भूकम्पपछि खाद्य बस्तुहरुको मूल्य अकासिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
विश्व खाद्य कार्यक्रम र आर्थिक पत्रकार समाज सेजनले गरेको कार्यक्रममा भुकम्पपछि खाद्य सुरक्षाको अवस्था दयनीय बनेको जानकारी दिइयो । कार्यक्रममा प्रस्तुत गरिएको खाद्य सुरक्षा सम्वन्धि प्रतिवदेनमा खाद्य सुरक्षाको अनुगमन बिग्रिएसंगै जीवन यापन कष्टकर बनेको उल्लेख छ । भूकम्पपछि अन्न उत्पादनमा कमी, सडक र बजार प्रवद्र्धनमा समस्या भएकाले गर्दा मुगु जस्ता थुप्रै जिल्लामा खाद्यान्न संकट भएको प्रतिवेदनले जनाएको छ ।
रसुवा, नुवाकोट र मकवानपुरमा मानवीय सहायता, हिउँदे बाली उत्पादन, बजारको सञ्चालन र सडकको राम्रो पहुँच भएकाले खाद्य वितरणमा समस्या नहुने प्रतिवेदनमा उल्लेख छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

