जिबन एउटा सानो रुख हो जसको हेरचाह गरि ठुलो बनाउने कोसिस गर /
जिबन काडे कांडाको संसार हो जसलाई फुलमा परिबर्तन गर्ने कोसिस गर /
जिबन एक रहस्यमय चिज हो ,जसको भित्रि गयर बुझाने कोसीस गर /
जिबन चामलको दाना हो ,अन्नमा परिबर्तन गर्ने कोसिस गर /
जिबन समयको घडी हो ,हातमा बाँधेर हिड्ने सिक्नु पार्छ /
जिबन तिम्रो लागि एउटा सिकारी हो ,जसबाट बच्ने प्रयास गर /
मृत्युको घडीमा पुगेपछि जिबन एउटा चुनौती हो ,जसलाई तिमीले स्विकार्नु पर्छ /



