मुक्तक

- रवि प्राञ्जल


तिमी हाँसे खुसीसँगै साट्छु भन्थेँ जिन्दगीलाई,
तिमी रोयौ,आँसुसँगै काट्दै छु म जिन्दगीलाई ।
‘कहाँ बस्छौ रवि’ भनी सोध्यो मलाई जिन्दगीले,
‘तिम्रै’ मनमा बस्छु भनी ढाँट्दै छु म जिन्दगीलाई ।

यसमा तपाइको मत