मान्छे भएपछि

- सुनिता सापकोटा


 

असल खराब चिन्नु पर्छ मान्छे भएपछि
गाली र सुझाव चिन्नु पर्छ मान्छे भएपछि
अझै पनि अबुझ बनी पशु सरह नहौ हेर
सहज अभाव चिन्नु पर्छ मान्छे भएपछि

यसमा तपाइको मत