आगामी बैशाखमा नेपाल प्रगतिशील मजदुर संघ को राष्ट्रिय सम्मेलन


नेपाल कम्युनिष्टपार्टी माक्सवादीक अध्यक्ष श्री अम्बिका थैबका अनुसार आगामी बैशाख १९ र २० गते नेपाल प्रगतिशील मजदुर संघको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ /नया जनबादी आन्दोलनलाई अगादी बढाउनको लागि बिशेस प्रस्ताबहरु ल्याउने तयारीमा रहेको कुरा10625035_514577742010592_6673718769821678426_n खोज अनलाइन सम्बददातालाई जानकारी गराउनु भएको छ /नेपाल कम्युनिष्टपार्टी माक्सवादीको भात्री संगठनको रुपमा रहेको नेपाल प्रगतिशील मजदुर संघले आफ्नो स्पस्ट कार्यदिशा ल्याउने र आफ्नो बेग्लै रणनीति ल्याई मजदुर बर्गको हितका खातिर नेपाली श्रमजीबी जनताहरुको हितमा लड्ने कुरा बताउनु भएको छ /

यसमा तपाइको मत