पुनर्निर्माण गर्नुपर्ने यत्रो अवसर प्राप्त छ। जनताको मन जित्ने मौका छ। पुनर्निर्माण चाँडै गरे पार्टीलाई लोकप्रिय बनाउन पनि सकिन्थ्यो होला। पैसाको पनि प्रबन्ध छ, अन्तर्राष्ट्रिय समुदायले दिन्छु भनेकै छ। सरकारले आफैंले दुई सय अर्ब छुट्याउने भनेको थियो। पूँजीगत अभाव छैन। स्रोत छ, मैदान छ। जनताले चाहना राखेका छन्, जनताले सहयोग पक्कै गर्छन्, किनभने आफ्नै घर बनाउनुछ। तर यति हुँदाहुँदै किन काम भएन? कर्मचारी पुनर्निर्माण प्राधिकरणमा काम गर्न जान मानेनन्। कस्तो सरकार हो यो? जसको नेतृत्वमा भएको सरकार उसैका कर्मचारी काम गर्न मान्दैनन्।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

