संजय श्रेष्ठ


जसले जे भनेपनी प्रधानमन्त्री के पि ओलि को हिम्मत अनि अडान को म प्रसंशा अनि समर्थन गर्छु । नचाहिने माग राखेर आन्दोलन गरिरहेका मधेशी पार्टी अनि जनजाती पार्टीका उपद्रो ले देश बिभाजन हुन्छ ।त्यस्तै प्रधानमन्त्रीले देखेका रेल, ग्यास! पानी ,बिजुली , बाटो र पानीजहाज को सपनाको पनि म प्रसंशा गर्दछु , किनभने सपना देख्नु र देखाउनु बिकास तिर लम्कनु हो । बैज्ञानिकहरुले देखेको सपना अनि कल्पनाले अहिले हामिले यस्तो सुबिधा उपभोग गरिरहेका छौं । कमसेकम एउटा यस्तो प्रधानमन्त्री हामीले पाएका छौ , जस्ले हमिलाइ बिकास तिर अघि बढाएर आत्मनिर्भर हुन सपना देखाउने हिम्मत गर्दैछन …समर्थन गरौ उनलाइ र साथ दिऔ ।।।

यसमा तपाइको मत