लालयुगका प्रधान सम्पादक माओबादी केन्द्रमा


prkas

नेकपा माओबादी केन्द्रको हालै बनेको केन्द्रिय समितिमा युवा अधिकारकर्मी समाजसेबी पत्रकार तथा राजनीतिज्ञ प्रकाश रोकाया केन्द्रिय सदस्य बनेका छन ! कर्णालीमा जन्मेर युवा बिधार्थी राजनीति गर्दै लामो समय एमालेमा बिताएका रोकाया किसान नेता समेत हुन् !
दस बर्षदेखि कर्णाली मिडिया स्थापना गरे लालयुग जस्तो बैचारिक म्यागजिन र नब जनता साप्ताहिक प्रसासन गर्ने रोकाया चर्चित स्तम्भकार पनि हुन् ! भूकम्प आएपछि उनि रसुवा लगाएतका ग्रामिण भेगमा पुगेर स्वत स्फुर्त रुपमा राहत समेत बढेका थिए ! कर्णाली अधिकारको लागि लड्दै आएका रोकाया नेतृत्वमा रहेको अग्रगामी युवा मोर्चा समेत चर्चा रहने गरेको छ !उनि युवा माझ प्रिय पनि छन !रातोज्युजमा खबर छ !

यसमा तपाइको मत