सीरानीनै भिज्ने गरी रून्छु :सुनिता शर्मा


एकलै बस्दा पागल जस्तै हुन्छु कहीले कहीले
आधीरातमा बाेलाएझै सुन्छु कहीले कहीले
सीरानीनै भिज्ने गरी रून्छु कहीले कहीलेsunitaaa
एकान्तमा टाेलाएर बस्छु कहीले कहीले
याे मन बिना बाच्न पाए हुन्थ्याे कहीले कहीले !

यसमा तपाइको मत