बजेटका नाराहरु


  1. बजेटमा समावेश नारा
  2. मेरो धरहरा मै बनाउँछु
  3. घरघरमा बिजुली, जनजनसमा सेयर
  4. काबुलियत वन गरिबको धन
  5. एक सहर एक पहिचान
  6. एक प्रदेश एक प्राणी उद्यान
  7. स्वर्ण सगरमाथा बृहत् चक्रपथ
  8. आफ्नो गाउँ आफैँ बनाऔं
  9. स्वच्छ प्रशासन : स्वच्छ व्यवसाय
  10. आफ्नो घर आफैं सजाऔं
  11. एक गाउँ एक डाक्टर
  12. आफ्नो नगर आफैं सजाऔं
  13. शिक्षाको लागि उज्यालो कार्यक्रम

यसमा तपाइको मत