- Ashok Karki


चाकडि, चाप्लुसी र कुनैपनि राजनीतिक आग्रह-पूर्वाग्रह रहित भएर एऊटा सामान्य नेपालीको हैसियतले भन्नुपर्दा प्रम के.पी. ओलीको सत्ता बहिर्गमन नेपालको समृद्धिमा एउटा बिशेष युगको प्रसव अवस्थामै असामयिक अन्त्य भएको छ ।यस्तो ऐतिहासिक युग न त नेताले चाहेर वा न त जनताले चाहेर आऊँछ । यो त समय र परिस्थितिले निर्माण गर्ने हो । सम्मान छ के.पी. ओलीलाई, जो युगले चाहेको अवस्थामा देशलाई कुशल नेतृत्व दिन सफल भए….!!!

यसमा तपाइको मत