Kavitaram Shrestha

- Kavitaram Shrestha


अनेक अडकल आइरहेथ्यो। याहांसम्म कि राष्ट्रपतिलाई उल्क्याएर सैनिक साशन ल्याउने वाला छन् प्रम भन्नेसम्म देखिए। के गर्ने हुन् कसैलाई भनकसम्म थिएन। यस्सो हेर्दा लरतरले छोड्ने नदेखिएकै हुन्। अनि मैले फेसबुके सल्लाह दिएँ- पछि लुरुक्क छोड़न पर्ने अवस्थामा पुग्नु भन्दा पहिले नै आफ़्ना कुरा धित मरूंजेल भनेर रोष्टमबाटै छाती फुकाएर राजिनामाको घोषणा गर्नोस। उहाँले त्यसै पो गर्नुभो त ! दंग छु।

यसमा तपाइको मत