मुक्तक

- गुप्त बहादुर श्रेष्ठ


बाउको सम्पत्तिमा आँखा गाडेर लरर्र राल चुहाउनेहरु
पाल्न सकिन्न धेरै सन्तान भन्दै गर्भनै तुहाउनेहरु
बर्षमा एक दिन बाउलाई भेटेर के नौटंकि गर्छौ
बृद्ध बा-आमालाई सडकपेटीमा छाडेर रुवाउनेहरु ।

यसमा तपाइको मत