नेपाल प्रगतिशील महिला संघको राष्ट्रिय सम्मेलन हुने


Maoist-Center-Flagनेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) को भात्रृसंघठन नेपाल प्रगतिशील महिला संघको राष्ट्रिय सम्मेलन रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीकामा यही २०७४ साल माघ १५,१६ गते सम्पन्न गर्ने निर्णय भएको ने.क.पा (मार्क्सवादी)का केन्द्रीय सदस्य एवम नेपाल प्रगतिशील महिला संघका केन्द्रीय अध्यक्ष पवित्रा थैवबाट जानकारी प्राप्त भएको छ सामन्तबादलाई समुल नस्ट नगरे सम्म महिला माथि हुने हिम्सा समाप्त नहुने विचार उहाले व्यक्त गर्नु भयो यसको लागी महिला संघले अहम भूमिका खेल्नु पर्ने हुन्छ महिलाहरु सचेत बन्दै गएमा मात्र देशमा नयाजनबादी क्रान्ति समपन्न हुन सक्ने अन्यथा सम्भाव नहुने उहाले बताउनु भयो/

यसमा तपाइको मत