खुसी र सुखी

- राम प्रसाद ज्ञवाली


 

आयु छोटो छ मान्छेको, मर्नै पर्छ कुनै दिन
बाँच्नुपर्दछ मान्छेले सक्दो सुन्दर जीवन
क्षण छन् जति बाँच्दाका सक्नुपर्छ खुसी हुन
खुसी भएर नै मान्छे सक्ने गर्छ सुखी हुन ।

यसमा तपाइको मत