ngo ingo मार्फत संचालित एउटा समूहले बहिर्गमित हरुको नाम बेचिरहेका छन।आज हाम्रो नाममा कार्यक्रम हुने हल्ला चलाएको कुरा बाहिर आएको् छ।यस् कार्यक्रम प्रति हाम्रो घोर आपती छ।हामी ngo का दलाल प्रति खेद व्यक्त गर्दछौं ।बहिर्गमित साथिहरुलाइ भ्रम नपर्न अनुरोध गर्दछौं ।हाम्रो बिशेष कार्यक्रम २३ गते हुदैछ ! यसमा साथीहरुको साथ र सहयोग रहोस । 
अर्जुन बुढाथोकी सम्योजक बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय समिति
सागर लिम्बु पुर्ब अध्क्षय
सुजाता थापा उपध्क्षय
प्रेम खड्का उपध्क्षय
सन्दिप थापा उपध्क्षय
आकाश घाघा महासचिब
निर गुरुङ कोषाध्क्षय
मनोज हमाल असल सचिब
बिष्णु कुमार रे सहसचिब




