जीवनलाई कहिलै पनि सान्दार राखिएन।
अर्काको देश जाने बिचार राखीएन
उसले माया गरेको कुनै प्रमाण छैन ।
उसले दिएको कुनै उपहार राखीएन ।
पहीलो प्रेम छुटे पछि एक्लो छु ।
जीवनमा केटीहरूलाई लगातार राखीएन ।
गजलबाट क्रान्ति गर्छु भनेको थिए ।
तर पत्रिकामा मेरो समाचार राखीएन ।
कति ठाउमा सुनाए माथिको सीयर ।
मेरो कुरा पत्रिकामा बारम्बार राखीएन ।



