पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि फिल्म बन्दै


काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि फिल्म बन्दैछ, र यो विषयलाई उनले आफै सार्वजनिक गरिसकेका छन्।  फिल्म बने पनि त्यसमा ओलीले अभिनय गर्ने नगर्ने विषय टुङ्गो लागेको छैन्।

तर उनीमाथिको फिल्म आउनु अघि नै ओलीले म्युजिक भिडियोमा भने अभिनय गरिसकेका छन्। एमाले पार्टी कार्यालय धुम्बाराहीमा राष्ट्रिय गीतको म्यूजीक भिडियोमा ओलीले अभिनय गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई म्युजिक गीतको अभिनयमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमालाले साथ दिएका छन्।

तस्बिर: प्रदीपराज वन्त/रासस

यसमा तपाइको मत