नेपाल विद्यार्थी संघको गर्भीलो इतिहाँस लाई साँची राखेर नेपाल विद्यार्थी संघमा पुर्वजहरुले गरेको त्याग, तपस्या र वलिदानबाट विभिन्न आन्दोलनबाट पाएको सकारात्मक परिवर्तनलाई संस्थागत गर्न र ने.वि.संघले देखाएको बाटोमा हिड्न आफूलाई ढाल्न सक्ने मैले आफूलाई पाएको छु । यसै धरातललाई टेकेर मैले उहि जोश, जागर, मिहेनत र लगनका साथ आफूलाई पद्यमकन्यामा विद्यार्थीहरु माझ उभ्याइएकी छु । मैले गरेको यस संगठन प्रतिको लगानीलाई आधार मानेर पद्यमकन्यामा मेरो खाँचोको साथै विद्यार्थीहरुको हक हितको लागि यस संगठनले गर्नुपर्ने भूमिकालाई साथमा लिई लड्न भिड्न र विद्यार्थीलाई संगठित गर्न सक्ने खुविको रुपमा आफुलाई प्रस्तुत गर्न सक्ने हुनाले साथै म विद्यार्थीहरुको विचमा पनि उत्तिकै लोकप्रिय भएका कारण र पद्यमकन्यामा अग्रज दिज्यूहरुले दिनुभएको योगदानको कदर गर्दै संगठनलाई उच्च श्रेणीमा राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर अहिले सम्मको पद्यमकन्याको इतिहाँसलाई दोहो¥याउदै आफ्नो संगठनलाई परेको खण्ड्मा ज्यान पनि अर्पित गर्नुका साथै अहिले सम्मको यस कलेजको सानलाई उच्च राख्न सक्ने छु भन्ने उच्च मनोबलका साथै म सभापति पदका लागि योग्य उमेदवार भएको कारण आफ्नो उमेदवारी दिन चाहन्छु । त्यसैले सबैलाई आफ्नो संगठन र मेरो नेतृत्वका लागि सहयोग गर्न अपिल गर्दछु ।मेरो उमेद्वारी स्ववियु सभापति नै किन ?
नेपाल विद्यार्थी संघको गर्भीलो इतिहाँस लाई साँची राखेर नेपाल विद्यार्थी संघमा पुर्वजहरुले गरेको त्याग, तपस्या र वलिदानबाट विभिन्न आन्दोलनबाट पाएको सकारात्मक परिवर्तनलाई संस्थागत गर्न र ने.वि.संघले देखाएको बाटोमा हिड्न आफूलाई ढाल्न सक्ने मैले आफूलाई पाएको छु । यसै धरातललाई टेकेर मैले उहि जोश, जागर, मिहेनत र लगनका साथ आफूलाई पद्यमकन्यामा विद्यार्थीहरु माझ उभ्याइएकी छु । मैले गरेको यस संगठन प्रतिको लगानीलाई आधार मानेर पद्यमकन्यामा मेरो खाँचोको साथै विद्यार्थीहरुको हक हितको लागि यस संगठनले गर्नुपर्ने भूमिकालाई साथमा लिई लड्न भिड्न र विद्यार्थीलाई संगठित गर्न सक्ने खुविको रुपमा आफुलाई प्रस्तुत गर्न सक्ने हुनाले साथै म विद्यार्थीहरुको विचमा पनि उत्तिकै लोकप्रिय भएका कारण र पद्यमकन्यामा अग्रज दिज्यूहरुले दिनुभएको योगदानको कदर गर्दै संगठनलाई उच्च श्रेणीमा राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर अहिले सम्मको पद्यमकन्याको इतिहाँसलाई दोहो¥याउदै आफ्नो संगठनलाई परेको खण्ड्मा ज्यान पनि अर्पित गर्नुका साथै अहिले सम्मको यस कलेजको सानलाई उच्च राख्न सक्ने छु भन्ने उच्च मनोबलका साथै म सभापति पदका लागि योग्य उमेदवार भएको कारण आफ्नो उमेदवारी दिन चाहन्छु । त्यसैले सबैलाई आफ्नो संगठन र मेरो नेतृत्वका लागि सहयोग गर्न अपिल गर्दछु ।


