शिव कैलाश कला मन्दिरको आयोजनामा उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता हुँदै

काठमाडौं — कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको शिव कैलाश कला मन्दिरले उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले...

गुरु केदार बरालको पहलमा ओखलढुङ्गा जाल्पा माबिका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–८, टारकेराबारीस्थित श्री जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने...

नारायणटारमा अबस्थित एप्पल सीड्सको शैक्षिक फड्को

एन्टिना घनश्याम,काठमाडौ । गोकर्णेश्वर नगरपालिका-६ नारायणटार्स्थित एप्पल सीड्स स्कुल ले छोटो समयमै सयौ अभिभावक एबम बिध्यार्थिहरुको मन जित्न सफल भएको छ। बालमैत्री तथा व्यबहारउपयोगी शिक्षालाई प्राथमिकतामा राखेर पढाइ हुने यो बिध्यालय स्थापनाको सातौ बर्षमा...

गीतकार कमला घिमिरे अधिकारीको बालगीत ‘मेरो देश’ सार्वजनिक

विश्वमा नै सर्वाेत्कृष्ट छ यो मेरो देश चार जात छत्तिस वर्ण बगैँचाझैं भेश गीतकार कमला घिमिरे अधिकारीकाे बालगीत `मेराे देश ´सार्वजनिक भएकाे छ। रामप्रसाद अधिकारी संरक्षक रहेकाे गीतमा बलराम समालले एरेन्जर गरेका हुन् ।यस गीत ड्रिमसन...

स्मार्ट बोर्डको प्रयोगपछि विद्यार्थीहरूको सिकाइ उत्साहजनक बनेको छ- प्रधानाध्यापक कुमार मानन्धर

एन्टिना घनश्याम, भाद्र ६-२०८२ काभ्रे जिल्लामा शैक्षिक गुणस्तर र नवीनताका कारण चर्चामा रहँदै आएको काभ्रे माध्यमिक विद्यालय, बनेपा–बुडोल पछिल्ला वर्षहरूमा जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। विद्यालयले कक्षा–कक्षामा स्मार्ट बोर्डमार्फत पठन–पाठन सञ्चालन गरिरहेको...

विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न !

आषाढ २७ गते काठमाडौँ वल्ड स्कुलको आयोजनामा सूर्यविनायक नगरपालिकाका माध्यमिक विद्यालय स्तरीय भानुभक्तका रचना वाचन कार्यक्रम काठमाडौँ वल्ड स्कुलको लुम्बिनी हलमा भव्यरूपमा समापन भएको छ।उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाभित्रका नौवटा स्कुलहरू सहभागी भएका थिए।कार्यक्रममा प्रमुख अतिथिको...

साइपाल एकेडेमी माविका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशित

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरितका क्रियाकलाप गर्ने काठमाडौँको एउटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई राष्ट्रिय परीक्षा बोर्डले निस्कासन गरेको छ । सुकेधारामा रहेको साइपाल एकेडेमी माविका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई...

शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो

२०८१ चैत २५, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले आज “नयाँ शिक्षा ऐन जारी हुनुपर्ने” मागसहित राजधानीमा चलिरहेको शिक्षक आन्दोलनमा तेह्रथुमबाट सहभागी हुन आउनुभएका ३५ बढी सहभागी शिक्षकलाई स्वागत कार्यक्रमको आयोजना गर्‍यो...

नेपाली माटो सुहाउँदो थ्रिडि एनिमेशन स्कूल

चैत्र २०८१. काठमाडौै, नेपालमै थ्रिडि एनिमेशनको शिक्षा उपलध गराउन थ्रिडि एनिमेटर निप्पन श्रेष्ठले एनिम्सोमेनियाक एनिमेशन स्कूलको थापना गरेका छन् । नेपाल वियार्थीहरूलाई थ्रिडि एनिमेशनको बारेमा जानकारी सहित अध्ययनका लागि नेपालमा नै पहिलोपटक अनलाइन थ्रिडि एनिमेशनको...

काभ्रे माध्यमिक विद्यालय बनेपामा शैक्षिक प्रदर्शनी मेला भब्य

बनेपा/काभ्रे माध्यमिक विद्यालय बनेपाले शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकाहरुले सिकाईलाई ब्यवहारमा तथा प्रयोगात्मक तरिकाले देखाउने उदेश्यले शैक्षिक प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल कुमार मानन्धरले बताए ।...