मुक्तक

- रत्न प्रसाद अनामानी


दुख मनमा लुकाई सधै एक्लै हाँस्नु पर्छ भने

मन एकातिर तैपनि नसकी नांच्नु पर्छ भने

कोही छैन आफन्तहरु सबैले छोडेर गए

चाहिएन मलाइ आयु यसरी बाँच्नु पर्छ भने

यसमा तपाइको मत