शिवको प्रसाद

- रत्न प्रसाद अनामानी


 

भोक लाग्यो डुल्दा डुल्दै खाजा आए हुन्थ्यो

मिठो धुन चाहिदैन डमरु बाजा आए हुन्थ्यो

यो धर्तीमा एक्लै आएको हुँ जानु पनि एक्लै

शिवरात्रीको दिनमा  पनि गाँजा आए हुन्थ्यो

यसमा तपाइको मत