खुसी र राता रङ सङ उडेका मेरा सपनाहरु
दिगमिग दिगमिग भै गुडेका मेरा चाहानाहरु
हाँसो र खुशी पल पलमा हराएझै लाग्छ अचेल
रस रङी तालहरु देखेर मन डराएझै लाग्छ अचेल।
भिड भाड र रङी चङी देखेर अचेल मन
तेसै तेसै बिचिल्लित भैदिन्छ अचेल झन झन
आफै शीत आर्तनाद गर्दै मन कराएझै लाग्छ अचेल
कुदिएका मन का रहार र खुशीहरु हराएझै लाग्छ अचेल।।
रङी बिरङी ताल देखेर मन डराएझै लग्छ अचेल।।।



