भोट हाल्ने मान्छे

- कृष्णदेब रिमाल


 

लर्तरो नसम्झ साथी
भोट हाल्ने मान्छे हु !!
डाडु पन्यु समात्नेको पनि
अझ भित्री भान्छे हु ।

भोट पाउलाउ तिमीले नै
तगारो लगाएनौ भने
अमुल्य मत दिने नै हो
मर्यादा चपाएनौ भने |

मत दिउला अगाडी बढ
औकात भए रजाइँ गर
झारहरुसंग डर मान्छौ भने
डाडुमा पानी तताएर …… |

यसमा तपाइको मत