सरकारको यो रबैया हामी टुलु टुलु हेरेर बसौ !


 चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्र्यायर निर्वाचन आचार संहिताको खिल्ली उदाएको छ /आचार संहिता सोझा सिधा जनतालाई मात्र लागु हुने अनि सरकारलाई लागु नहुने हो त ? सरकार टिकाउन जे गर्दा पनि मिल्छ ? निर्वाचन आयोग किन यस तर्फ ध्यान दिदैन ? के निर्वाचन आयोगलाई पनि महाअभियोगको डरको भूतले समातेको त होइन ? नत्र सरकार नियम मिच्दै जाने आयोग टुलु टुलु हेरेर मात्र बस्ने ? पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचार संहिता जारी भइसकेपछि सरकारले कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नहुने बताएका छन् /सरकारको यो रबैया हामी टुलु टुलु हेरेर बसौ !

यसमा तपाइको मत