नाक ठुला भएका देश हाक्ने मै हू भने नेता पनि भ्रष्टाचारमा संलग्न


आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि देशमा ठुलै समाचार बन्न थाले /उनैसंग नाक ठुला भएका देश हाक्ने मै हू भने नेता पनि संलग्न भएको खबर आइरहेको छ /के यो समाचारले के संदेश दिन्छ ? हामी नेपाली यस्तो हालतमा हुनुमा त्यो हुम्ला जुम्लाको विकटताले होईन रहेछ /त्यो गरिब निमुखा  हर्के र बिर्खेको पनि केहि दोष छैन रहेछ बिस्तारै अबका दिनहरुमा यी देश हाक्ने भनौदाहरुलाई कठघरामा उभ्याउनै पर्छ /कडा भन्दा कडा सजायं दिनै पर्छ /सरकार र हामी जनताहरु मिलेर नांगे झार लगाउने पर्छ /मेरो र तेरो पार्टी हेर्नु हुदैन यस्ता मुद्दामा /हामी संचारकर्मिहरुले पनि मसिना लोभ लालाजमा नफसी नेतृत्वदायी भूमिका निभाउनु पर्छ / कोही पनि यस्ता अपराधीहरु छुट्नु हुन्न /

 

 

 

 

 

यसमा तपाइको मत