बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता


युथ कर्नर क्लबद्वारा बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता गरिने भएको छ /हनुमान ढोका दरबारमा क्षेत्रमा आयोजना गरिने सो प्रतियोगितामा तीन समुहमा भाग लिन सकिनेछ /समुह क मा कक्षा १ देखि ४ सम्मको ले भाग लिन पाउने छ र सो समुह लाइ शीषकदिएको छैन /हाम्रो नेपाल शिर्षकमा कक्षा ५ देखि ८ सम्मको ले समुह ख बाट भाग लिन पाउने छ / हाम्रो सम्पदा ,हाम्रो संस्कृति  शिर्षकमा कक्षा ९ देखि १२  सम्मको ले समुह ग  बाट भाग लिन पाउने छ /

यसमा तपाइको मत