दिलको राजादेखि तिज गीतसम्म सोनिया


  दिलको राजालाई .;यो सुड्डीलाइ ;आजकलको जमाना ;परदेशी जीवन जस्ता झन्डै दुइ दर्जन गीत गाइसकेकी गायिका सोनिया डिसी चर्चित गायिका हुन् । सामाजिक संजालमा उनका गीतहरु हिट छन ।उनी आफुलाई यो क्षेत्रमा संघर्सरत भएको बताउछिन । भन्छिन – म काममा रुचि राख्ने मान्छे हु । मलाइ गीतहरुले चर्चा दिए त् भन्दिन ; म काम गरिरहेको छु । म खुसि छु ।
पछिल्लो समय उनले गाएको तिज गीतले रामै चर्चा पनि पाएको छ । लोक गीतमा सोनिया बिशेस दख्खल छ । उनले गायका गीतहरु लयका हिसाबले उच्च स्तरीय छ । कलकार जयराम कार्की भन्छन -उनी सम्भावना बोकेकी गायिका हुन् । उनको नया भिडियो पनि हेर्नुस :https://www.youtube.com/watch?v=QoXAuKGQwlw#action=share

यसमा तपाइको मत