
नागरिकको तर्फबाट सुझाव दिँदा जहिले पनि तथ्य, स्थलगत आवश्यकता र कानुनी परिधिलाई आधार बनाइयो भने त्यसलाई राज्यले पनि बेवास्ता गर्न सक्दैन।यदि रसुवाको कुनै निश्चित प्रभावित क्षेत्र (जस्तै टिमुरे, थुमान, वा स्याफ्रु) को अवस्थाबारे नजिकबाट...

सुर्खेत । कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सुर्खेतमा सम्पन्न भएको छ। अधिवेशनले इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही (स्पेयर पार्ट्सतर्फ), रामबहादुर खड्का (चारपांग्रेतर्फ )...
ललितपुर, साउन २१ — ललितपुरको ग्वार्को चोकमा आज भएको बस दुर्घटनामा परी कम्तीमा १६ जना घाइते भएका छन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको...

रसुवा। रसुवाको उत्तरगया गाउँपालिका-५स्थित बनुवा घुम्तीमा सडक डिभिजन कार्यालयले निर्माण गरेको तारजाली (ग्याबिन) पर्खाल पुनः भत्किएको छ। यसअघि निर्माण गरिएका ग्याबिन पर्खालसमेत ढलिसकेको उक्त स्थानमा पटक-पटक पर्खाल भत्किँदा राज्य गम्भीर हुन सकेको छैन, जसले...
काठमाडौं। ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा फरार रहेका दुई जना अभियुक्त लामो समयपछि आश्चर्यजनक रूपमा पीडितकै घरमा डेरा खोज्न पुगेपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङका २८ वर्षीय सिमन राई र...

काठमाडाैं । नेपालका धर्म संस्कृति साथै सामाजिक विषयका अनुसन्धानकर्ता सिद्धिबहादुर रञ्जितकारद्वारा लिखित पाँचवटा पुस्तक एकैदिन लोकार्पण भएको छ ।
नेपाल मण्डल संस्कृति संरक्षण अभियानको आयोजनामा आज काठमाडौंमा भएको सो लोकार्पण समारोहलाई अभियानका अध्यक्ष कुमार रञ्जितद्वारा...

नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले ६ सय अङ्क प्रकाशन गरेको सुअवसर पारेर फागुन ६ गते बुधबार साहित्य सदन रामहिटीमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार महेन्द्र चालिसेको लघु...

भक्तपुर। साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार र...

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको अध्यक्ष पदमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना...

काठमाडौं । साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरियो ।
अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास,...