०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु


यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु  जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी मैदानमा किन सक्रिय देखिंदैन आम गोंगबुबासीको मनमा खुल्दुली लाग्नु स्वाभाविक हो / वास्तबमा के आन्दोलनका योध्दाहरु  चुनाबी मैदानमा प्रवेश पाउन सकिंदैन र ? आम जनता उत्तर खोजिरहेको छ / मरी मरी काम गर्ने तलका कार्यकर्ताहरु टिकट पाउने बेलामा अरु नै ? के टुरिष्ट उम्मेद्वारहरु मात्र पार्टीमा हावी हुने ? किन शमशेर बहादुर गाइजुलाइ टिकट नदिएको होला ? के  आम जनता जवाफ मागिरहेका छन /नेपालमा रहेका अधिकांश पार्टीहरु पछिल्लो समयमा  गन ,धन र डनले संचालित भैरहेको कुरा घाम जतिकै स्पष्ट छन / यो प्रथा अब धेरै दिन चल्दैन ,जनताले चाहिएमा ती दिनहरु कुर्नु पर्ने छैन / दिनप्रति दिन पार्टीहरु गनाइरहेको कुरा आइरहेका छन् /

यसमा तपाइको मत