हर्षोल्लासका साथ चुनाब सम्पन्न


बिहीबार दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हर्षोल्लासका साथ चुनाब सम्पन्न  भएको छ / ४५ जिल्लामा भएको दोस्रो चरण निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्रहरु कायम गरिएका थिए/ शृंखलाबद्ध बम बिष्फोट भएतापनि निकै  सजक भई निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिनै पर्छ / जसरी चुनाव सम्पन्न गरेको हो त्यसरी नै मत परिणामलाइ  नै स्वीकार गरि सट्टा हस्तान्तरण गर्न सरकार  तत्परता देखाउनु जरुरि छ /

यसमा तपाइको मत