फागुन । ऋतिक रोशनका केही तस्विर सार्वजनिक भएका छन्, जसमा उनी पापड बेचिरहेको देखिन्छन् । यी तस्विर केही दिन अघि जयपुर देखि करिब ९० किलोमिटर टाढा साम्भर रोडमा कैद गरिएका हुन् ।

ऋतिक त्यहाँ आगामी फिल्म ‘सुपर ३०’को सुटिङ गरिरहेका थिए । फिल्ममा उनी सुपर ३० का संस्थापक आनन्द कुमारको भूमिका देखिदैछन् । ऋतिक पात्रमा प्रस्तुत हुँदा उनलाई चिन्न मुस्किल भइरहेको थियो ।



