गजल

- आकाश थापा


तिमी हामी कहाँ बस्थेउ होला घर नभाको भए
बस्नलाई दुनियामा गाँउ अनि शहर नभाको भए

मुटूलाई निकालेर फुलबल खेली रहेका हुन्थे
यदि यो छाला पनि मुटूको कबर नभाको भए

आमालाई बक्सीको भन्न सक्ने पापी समाजले
बादरलाई पनि मान्छे भन्थे पुच्छर नभाको भए

घर परिवार संग बसेर बाबा भन्दै हुनु हुन्थीयो
तिम्रो आमा पैहिल जन्थी मेरो डर नभाको भए!

यसमा तपाइको मत