मुक्तक

- नमराज घिमिरे 'शिखर "


झरी बर्सिए संगै मनमा प्रीतको विरूवा सारे पो राम्रो।
फुट्न सक्छ बाँध मनको कौतुहल मत्थर पारे पो राम्रो।
प्यास बुझाउन आफ्ना कै रगत चुसेका छन् पशुले झैँ,
छाड्देऊ भो पिछा लाग्न सके सामुन्ने पछारे पो राम्रो।

यसमा तपाइको मत