लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ । अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम 3कि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई सागर गौतमले खिचेका हुन ।नयाँ गीतमा नयाँ प्रयोग गरेको कार्कीको दाबी छ ।गीतले बजार तताउने कार्की बताउछ्न । गीतलाई नयाँ ढंगको छायांकन गर्न कुमार थापाको नागार्जुन पार्टी प्यालेसले ठुलो भुमिका खेलेको थियोे ।युवा पुस्तामा चर्चित निर्देशक हुन प्रकाशराज कार्की ।
लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ । अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम 3कि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई सागर गौतमले खिचेका हुन ।नयाँ गीतमा नयाँ प्रयोग गरेको कार्कीको दाबी छ ।गीतले बजार तताउने कार्की बताउछ्न । गीतलाई नयाँ ढंगको छायांकन गर्न कुमार थापाको नागार्जुन पार्टी प्यालेसले ठुलो भुमिका खेलेको थियोे ।


